राजनीति

रास्वपाबाट महावुमा प्रकाश बुढा

दैलेख : आगामी मंसिर १६ गते दैलेखको महावु गाउँपालिकामा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार टुंग्याएको छ । रास्वपाको मंगलबार बसेको जिल्ला समितिको बैठकले पार्टीको तर्फबाट प्रकाश बुढालाई उम्मेदवार बनाउने निर्णय गरेको हो...

पुरा पढ्नुहोस
नारायण नगरले बुझायो मुख्यमन्त्रीलाई पाँच बुँदे अनुरोध पत्र

दैलेख : दैलेखको नारायण नगरपालिकाले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेललाई पाँच बुँदे अनुरोध पत्र बुझाएको छ । प्रदेश सरकारले सञ्चालन गर्ने आगामी योजनासँगै स्थानीय सरकारले जिल्लामा सञ्चालन गरेका विकासे गतिविधि बुझ्न सोमबार दैलेख...

पुरा पढ्नुहोस
डेढ वर्षभित्र कर्णालीका सबै घरमा बिजुली

सुर्खेत : कर्णालीका धेरै नागरिक अहिले पनि विद्युतको पहुँचमा छैनन् । विद्युतको सहज पहुँच नभएकै कारण ग्रामीण क्षेत्रका नागरिक अँध्यारोमा रात बिताउन बाध्य छन् । तर सरकारले कर्णालीका सबै नागरिकको घरमा विद्युत विस्तार गर्ने...

पुरा पढ्नुहोस
अधुरै रह्यो गाउँमै पसिना बगाउने सुर्यको योजना

सुर्खेत: शुक्रबार दिउसो दैलेख–सुर्खेत सडक खण्ड अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ राता नाङ्लामा फोर्स गाडी दुर्घटना हुँदा चार जनाले ज्यान गुमाए । दुर्घटनामा ज्यान गुमाउने मध्ये गाडी मालिक हुन् भैरवी गाउँपालिका–५ वहाचौरका ४१ वर्षिया सूर्य...

पुरा पढ्नुहोस
कार्यकारी रोक्न मन्त्रालयमा पत्राचार

काठमाण्डौँ : सङ्घीय सरकारले दैलेखको महाबु गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएपछि विवाद उत्पन्न भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पालिकामा खटाइएका प्रमुख प्रशासकीय अधिकृतबाट काम गराउन नसक्ने भन्दै गाउँपालिका कार्यवाहक...

पुरा पढ्नुहोस
पेट्रोलियम पदार्थ अन्वेषणको काम ७५ प्रतिशत सकियो

दैलेख : दैलेखमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणको कार्य ७५ प्रतिशत सकिएको छ । २०८१ वैशाख २८ गते देखि सुरु गरिएको ड्रिलिङको काम ३ हजार ५० मिटरसम्म पुगेको छ । ४ हजार मिटरदेखि...

पुरा पढ्नुहोस
स्थानीय तह उपनिर्वाचन: काँग्रेस र समाजवादीले टुंग्याए उम्मेदवार

दैलेख : आगामी मंसिर १६ गते (आइतबार) हुने स्थानीय तहको उपनिर्वाचनका लागि नेपाली काँग्रेस र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी दैलेखले उम्मेदवारको नामटुंग्याएका छन् । यहाँको महाबु गाउँपालिकामा अध्यक्ष पदका लागि हुने उपनिर्वाचनका लागि...

पुरा पढ्नुहोस
‘सरकारप्रति जनताको भरोसा छ’

दैलेख : नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपमहासचिवएवं स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले परिवर्तनलाई संस्थागत गर्दै लैजानुपर्ने बताएका छन् । प्रेस चौतारी नेपाल दैलेखको आयोजनामा बुधबार दैलेखमा सम्पन्न पत्रकार सम्मेलनमा बोल्दै पूर्व परराष्ट्र मन्त्री समेत...

पुरा पढ्नुहोस
कहाँ–कहाँ हुँदैछ स्थानीय तह उपनिर्वाचन ?

काठमाडौं : विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४...

पुरा पढ्नुहोस
ठगी आरोपमा एक जना पक्राउ

दैलेख : आफूलाई भारतीय सेना बताउँदै ठगी गर्ने एक जनालाई दैलेख प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नौमूले गाउँपालिका–७ घर भई हाल नौमूले गाउँपालिका–५ बस्दै आएका ४४ वर्षीया वीरबहादुर थापा रहेका छन् ।...

पुरा पढ्नुहोस